सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बाेनस सेयर दिने, बुक क्लाेज कहिले ?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बाेनस सेयर दिने, बुक क्लाेज कहिले ?

बैंकले कर प्रयाेजनका लागि ०.५२६२ प्रतिशत नगद लाभांश पनि दिने घोषणा गरेको छ। 

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश दिने भएको छ। 

बैंकले कर प्रयाेजनका लागि ०.५२६२ प्रतिशत नगद लाभांश पनि दिने घोषणा गरेको छ। 

बैंकले साधारणसभासमेत ताेकेकाे छ। आगामी कात्तिक १६ गते साधारणसभा गर्ने भएकाे छ। जसका लागि कात्तिक ५ गतेका लागि बुक क्लाेजकाे मिति ताेकेकाे छ । 

कात्तिक ५ सम्म सुचिकृत सेयरधनीले बाेनस सेयरकाे साथै साधारणसभा भाग लिन पाउनेछन।

प्रकाशित : सोमबार, कात्तिक १ २०७८०२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend