सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बढ्यो सेयर बजार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
बढ्यो सेयर बजार

सेयरबजार परिसूचक बढेपनि आज बजारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँको  कारोबार भएको छ। 

काठमाडौं- दसैँ बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा सामन्य सुधार देखिएको छ। 

आज सेयर बजार १७.५९ अंकले बढेको हो। 

सेयरबजार परिसूचक बढेपनि आज बजारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँको  कारोबार भएको छ। 

सबैभन्दा धेरै चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको थियो।  


प्रकाशित : आइतबार, असोज ३१ २०७८०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend