सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांस दिने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांस दिने 

कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांस दिने निर्णय गरेको हो। 

काठमाडौं- आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। 

कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांस दिने निर्णय गरेको हो। 

सञ्चालक समितिले गएको वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। त्यस्तै ४ प्रतिशत नगद लाभांस दिने निर्यण सिमितले गरेको छ। 

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुने छ। 


प्रकाशित : आइतबार, असोज ३१ २०७८०४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend