सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मनकामना केबलकार दसैँमा दुई दिन बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
मनकामना केबलकार दसैँमा दुई दिन बन्द हुने

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।  

काठमाडौं- मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि केबलकार सेवा बन्द हुने भएको हो। 

दसैँको विदाको समयमा केबलकार बन्द हुने भएको हो। 

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।  

प्रकाशित : बिहीबार , असोज २८ २०७८०२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend