सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन्? 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन्? 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन्। उनीहरुले विदेश बस्दा गरेको आम्दनी त्यही खाता खोली राख्न पाउँछन् 

काठमाडौं- के तपाईलाई थाहा छ नेपाली नागरिकले विदेशमा खाता खोल्न पाउँछन् कि पाउँदैनन्? विदेशी मुद्राको आयआर्जन गर्नेहरुले नेपालमै विदेशी मुद्रामा खाता खोल्न पाउने भएपनि विदेशी बैंकमा खाता खोल्न पाउँछन् कि पाउँदैनन् होला? 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपाली नागरिकले विदेशी बैंकमा खाता खोल्न पाउँछन्। उनीहरुले विदेश बस्दा गरेको आम्दनी त्यही खाता खोली राख्न पाउँछन् 

यसरी खाता खोलेका नेपालीहरुले नेपाल फर्किएको ३५ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्छ। यसरी जानकारी नगराएर विदेशी बैंकमा विदेशी मुद्रा सञ्चिति गरेको तर नेपालमै बसिरहेको पाइएमा विदेशी मुद्रा विनिमय सम्बन्धि कानूनअनुसार कारबाही हुनसक्छ। 

प्रकाशित : बिहीबार , असोज २८ २०७८११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend