सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

धनगढी विमानस्थलमा समिटको जहाजको 'ह्लिल लक'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
धनगढी विमानस्थलमा समिटको जहाजको 'ह्लिल लक'

विमानस्थलको धावनमार्गमै समिटको जहाजको ह्लिल लक भएपछि अरु जहाजको उडान तथा अवतरण रोकिएको हो। 

काठमाडौं- धनगढी विमानस्थलको धावनमार्गमै समिट एयरको जहाजको ह्विल लक हुँदा विमान्थलको उडान अवतरण अवरुद्ध भएको छ। 

विमानस्थलको धावनमार्गमै समिटको जहाजको ह्लिल लक भएपछि अरु जहाजको उडान तथा अवतरण रोकिएको हो। 

विमानस्थल कार्यालयका अनुसार धनगढी अवतरण गर्नुपर्ने  एउटा  जहाज डाइभर्ट भएको भएको छ। 

प्रकाशित : सोमबार, असोज २५ २०७८१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend