सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दसैँमा पेट्रोलियम पदार्थको बिक्रीमा समस्या आउँदैन- आयल निगम

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २५ २०७८
दसैँमा पेट्रोलियम पदार्थको बिक्रीमा समस्या आउँदैन- आयल निगम

इन्धनको वितरणलाई सहज बनाउनका लागि निगमले नियमित अनुगमन गर्ने छ। 

काठमाडौं- नेपाल आयल निगमले दसैँ बिदाको समयमा पनि पेट्रोलियम पदार्थको बिक्रीवितरणमा कुनै समस्या नआउने बताएको छ। 

निगमले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको अवसरमा स्थानीय आवश्यकताको आधारमा बिक्रीवितरणको व्यवस्था मिलाइएको जानकारी गराएको छ। 

स्थानी आवश्यकताको आधारमा डिपो, बिक्री केन्द्र तथा पम्पहरू खुला हुने निमगले प्रष्ट पारेको छ। 

इन्धनको वितरणलाई सहज बनाउनका लागि निगमले नियमित अनुगमन गर्ने छ। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०९:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend