मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

सुनको मूल्य ४ सयले बढ्यो, ९९ हजार ९ सयमा कारोबार

images
सोमबार, मंसिर १९ २०७९
images
images
सुनको मूल्य ४ सयले बढ्यो, ९९ हजार ९ सयमा कारोबार

आइतबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। 

images
images

काठमाडौं- सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ । 

images
images
images

आइतबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो।     

images
images
images

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend