आइतबार, जेठ २० गते २०८१    
images
images

सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

images
बिहीबार , मंसिर १ २०७९
images
images
सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 

images
images
images

बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। 

images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend