आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कृषिमन्त्री भन्छन्- वैज्ञानिक ढंगबाट अघि बढ्छु, किसानलाई सहुलियत दिन्छु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
कृषिमन्त्री भन्छन्- वैज्ञानिक ढंगबाट अघि बढ्छु, किसानलाई सहुलियत दिन्छु

कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौं- कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादवले देशको अर्थतन्त्रको बलियो आधार कृषि क्षेत्र भएको हुँदा आफू यस क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन लागिपर्ने बताएका छन्। 

उनले महामारीका कारण अहिले विषम परिस्थिति रहेकाले किसानलाई सक्दो सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कृषि क्षेत्रको समस्याको पहिचान गरी समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गरे। 

 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend