आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

८८ दिनपछि पूर्ण भयो मन्त्रिपरिषद्

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
८८ दिनपछि पूर्ण भयो मन्त्रिपरिषद्

सरकार गठन भएकाे ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्।

काठमाडौं- सरकार गठन भएकाे ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्।

को को भए मन्त्री?

mantri list (1).jpg
mantri list (2).jpg


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend