बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

महानगरमा ३० दिनभित्र व्यवसाय दर्ता नगराए बन्द गर्ने चेतावनी 

images
मंगलबार, कात्तिक १ २०७९
images
images
महानगरमा ३० दिनभित्र व्यवसाय दर्ता नगराए बन्द गर्ने चेतावनी 

कात्तिक १ गते सूचना प्रकाशित गरेर महागनरले ३० दिनभित्र दर्ता हुन नआउनेको व्यवसाय बन्द गर्ने उल्लेख गरेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर भित्र व्यवसाय गरि दर्ता नभएका व्यवसायीहरुलाई दर्ता गर्न आग्रह गरेको छ। महानगरले अबको ३० दिनभित्र आफ्नो सीमामा दर्ता भएका व्यवसायलाई दर्ता हुन आउन सूचना जारी गरेको छ। 

images
images

कात्तिक १ गते सूचना प्रकाशित गरेर महागनरले ३० दिनभित्र दर्ता हुन नआउनेको व्यवसाय बन्द गर्ने उल्लेख गरेको छ। महानगरले आफ्नो सीमा क्षेत्रमा रहेका व्यवसायीले संघ वा प्रदेशमा दर्ता भएपनि महानगरमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था रहेको छ। सोही अनुसार महानगरले दर्ता हुन आउन सूचना जारी गरेको हो। 

images
images

तोकिएको समयमा दर्ता हुन नआए काठमाडौं महानगरपालिका राजस्व ऐन २०७५ अनुसार व्यवसाय बन्द गरि जरिवाना समेत गरिने महानगरले जनाएको छ। साथै महानगरको आर्थिक ऐन २०७९ अनुसार आर्थिक वर्ष २०७२/७३ लाई आधार वर्षका रुपमा लिइ व्यवसाय कर असुल गरिने महानगरले उल्लेख गरेको छ। 

images
images
images


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend