बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

कालोसूचीमा राख्न १७ कम्पनीलाई सोधियो स्पष्टीकरण 

images
सोमबार, असोज ३१ २०७९
images
images
कालोसूचीमा राख्न १७ कम्पनीलाई सोधियो स्पष्टीकरण 

विभिन्न सरकारी निकायमा कामको जिम्मा लिएका तर समयमा नसक्ने कम्पनीहरुलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधेको हो। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्नुपूर्व स्पष्टीकरण सोधेको छ। विभिन्न सरकारी निकायमा कामको जिम्मा लिएका तर समयमा नसक्ने कम्पनीहरुलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधेको हो। 

images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले सयममा काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्दै आएको छ। कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निर्माण तथा सप्लाइमा सहभागी हुन पाउँदैनन्। 

images
images

यी हुन् स्पष्टीकरण सोधिएका १७ कम्पनी :

images
images
images
17.PNG


प्रकाशित : सोमबार, असोज ३१ २०७९०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend