बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

सबै प्रकारका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

images
आइतबार, असोज ३० २०७९
images
images
सबै प्रकारका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए। 

images
images

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकार प्याराग्लाइडिङ खेल अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

images
images

आइतबार खेलको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भइएको थियो। 

images
images

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो। अध्ययन गर्न भन्दै प्राधिकरणले सेवनै बन्द गर्ने निर्णय गरेको हो। 

images
images
images

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए। 

 


प्रकाशित : आइतबार, असोज ३० २०७९०९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend