बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

दसैँपछि सुनको मूल्य ३ हजार रुपैयाँ बढ्यो

images
आइतबार, असोज २३ २०७९
images
images
दसैँपछि सुनको मूल्य ३ हजार रुपैयाँ बढ्यो

आइतबार प्रतितोला ८५ रुपैयाँ बढेर चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- दसैँपछिको पहिलो कारोबार दिन आइतबार सुन तथा चाँदीको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ। 

images
images

१४ गते शुक्रबार छापावाल सुन ९३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। २३ गते आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ बढेर ९६ हजार रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य १४ गते शुक्रबार ११ सय ७० रुपैयाँ थियो। आइतबार प्रतितोला ८५ रुपैयाँ बढेर चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images


प्रकाशित : आइतबार, असोज २३ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend