बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

दसैँका लागि खाद्यले बेच्न थाल्यो १० रुपैयाँ छुटसहित खसीबोका (तस्बिरहरू)

images
बुधबार, असोज १२ २०७९
images
images
दसैँका लागि खाद्यले बेच्न थाल्यो १० रुपैयाँ छुटसहित खसीबोका (तस्बिरहरू)

खसी जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो, बोका जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको हो।

images
images

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि खसीबोका र च्याङ्‍ग्राको बिक्री सुरु गरेको छ। कम्पनीले यस वर्षको दसैँका लागि ल्याएको खसीबोका थापाथलीस्थित कार्यालय परिसरबाट बिक्री गरिरहेको हो। 

images
images

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ। कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमाझैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको हो। दसैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

images
images

कम्पनीले खसी जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो, बोका जिउँदो ६ सय ७० रुपैयाँ प्रतिकिलो र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको हो। यो मूल्य कम्पनीले १० रुपैयाँ छुट दिएपछिको हो। 

images
images
images
khasi boka (1).jpg
khasi boka (2).jpg
khasi boka (3).jpg
khasi boka (4).jpg
khasi boka (5).jpg
khasi boka (6).jpg
khasi boka (7).jpg
khasi boka (8).jpg
khasi boka (9).jpg


प्रकाशित : बुधबार, असोज १२ २०७९०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend