बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सडक बोर्डको कार्यकारी निर्देशकमा गणेशबहादुर केसी

images
सोमबार, असोज ३ २०७९
images
images
सडक बोर्डको कार्यकारी निर्देशकमा गणेशबहादुर केसी

त्यस्तै वैकल्पिक उमेद्वारका रुपमा चेतना थापालाई छनोट गरिएको छ। बोर्डले कार्यकारी निर्देशक नियुक्तिका लागि गएको चैतमा सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको थियो। 

images
images

काठमाडौं- सडक बोर्डको नेपालको कार्यकारी निर्देशकमा गणेशबहादुर  केसी छानिएका छन्। सोमबार बोर्डले सूचना प्रकाशित गरि केसी कार्यकारी निर्देशकका लागि मुख्य उमेद्वार भएको जनाएको छ। 

images
images

त्यस्तै वैकल्पिक उमेद्वारका रुपमा चेतना थापालाई छनोट गरिएको छ। बोर्डले कार्यकारी निर्देशक नियुक्तिका लागि गएको चैतमा सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको थियो। 

images
images

बोर्डमा खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था रहेको छ। सडक बोर्ड ऐन २०५८ को दफा २१ तथा सडक बोर्डका कार्यकारी निर्देशक नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी नियमावली २०५९ बमोजिम छनोट गरिएको हो। 

images
images
images

बोर्डले सर्टलिस्टमा परेका पाँच जनाबाट एक मुख्य उमेद्वार र एक वैकल्पिक उमेद्वार छानेको हो। सर्टलिस्टमा अनिलराज पौडेल, कृष्ण सिंह बस्नेत, गणेशबहादुर केसी, श्रद्धा भण्डारी र चेतना थापा परेका थिए। 


प्रकाशित : सोमबार, असोज ३ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend