शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

लगानी बोर्डले सुरू गर्‍यो अनलाइन वनस्टप सेवा  

images
बुधबार, भदौ २९ २०७९
images
images
लगानी बोर्डले सुरू गर्‍यो अनलाइन वनस्टप सेवा  

यो सेवाबाट लगानीकर्ताले अनलाइन माध्यमबाट सेवा आवेदन दिने, दस्तावेज पेश गर्ने तथा आफ्नो प्रस्तावको विकासक्रमका बारेमा जानकारी लिन सक्नेछन्।

images
images

काठमाडौं- लगानी बोर्डले वेबमा आधारित वनस्टप सेवा सुरू गरेको छ। लगानीकर्तालक्षित यो सेवाको प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुवात गरेका छन्। 

images
images

राजधानीमा बोर्डले आयोजना गरेको दीगो पूर्वाधार लगानी फोममा प्रधानमन्त्री देउवाले बमा आधारित वनस्टप सेवाको उद्घाटन गरेका हुन्। 

images
images

यो सेवाबाट लगानीकर्ताले अनलाइन माध्यमबाट सेवा आवेदन दिने, दस्तावेज पेश गर्ने तथा आफ्नो प्रस्तावको विकासक्रमका बारेमा जानकारी लिन सक्नेछन्।

images
images
images


प्रकाशित : बुधबार, भदौ २९ २०७९०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend