शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

मर्मतका लागि एक महिना बन्द भएको मनकामना केबलकार भदौ २५ देखि सञ्चालन हुने

images
सोमबार, भदौ २० २०७९
images
images
मर्मतका लागि एक महिना बन्द भएको मनकामना केबलकार  भदौ २५ देखि सञ्चालन हुने

आधुनिक प्रणालीसहित मनकामना केबलकार सञ्चालनमा आउने भएको हो। 

images
images

काठमाडौं- स्तरोन्नतिका लागि बन्द भएको मनकामना केबलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ। 

images
images

केबलकार मर्मतका लागि साउन २३ गतेदेखि बन्द भएको थियो। यो मर्मतमा चारवटा टावरको पार्टपुर्जा, गोन्डोलका ग्रिप, हाइड्रोलिक्स सिस्टमको मर्मत गरिएको छ। 

images
images

पहिलो चरणको स्तरोन्नतिको कार्य सकिएर आगामी शनिबारदेखि सञ्चालनमा आउने मनकामना केबलकार कम्पनीले जानकारी दिएको छ। 

images
images
images

आगामी वर्ष डिजिटल सञ्चालन प्रणालीका लागि फेरि मर्मत गरिने कम्पनीले जानकारी दिएको छ।  


प्रकाशित : सोमबार, भदौ २० २०७९०४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend