शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

३ सय कोठा भएको पाँचतारे होटल निर्माण गर्दै गुण समूह 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १५ २०७९
images
images
३ सय कोठा भएको पाँचतारे होटल निर्माण गर्दै गुण समूह 

पाँच तारे स्तरको हुने यो होटल नेपाली व्यवस्थापनबाटै सञ्चालन हुने समूहले स्पष्ट पारेको छ। होटल निर्माणमा ६ अर्ब ५१ करोड लगानी हुने अनुमान समूहको छ। 

images
images

काठमाडौं- गुण समूहले ललितपुरको ग्वार्कोमा पाँचतारे होटल निर्माण गर्ने भएको छ। 

images
images

हाउजिङ, एयरलाइन्स तथा मिडिया उद्योगमा लगानी गरिरहेको यो समूहले होटलमा पनि लगानी विस्तार गर्ने भएको हो। 

images
images

गुण एयरलाइन्स सञ्चालन गरिरहेको यो समूहले तीन सय कोठा भएको पाँच तारे होटल निर्माणको  घोषणा गरेको छ। मासिफ होटल प्रालिको नामबाट कम्पनी बनाएर होटल निर्माण गर्ने यो समूहले घोषओणा गरेको छ। 

images
images
images

पाँच तारे स्तरको हुने यो होटल नेपाली व्यवस्थापनबाटै सञ्चालन हुने समूहले स्पष्ट पारेको छ। होटल निर्माणमा ६ अर्ब ५१ करोड लगानी हुने अनुमान समूहको छ। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend