शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

स्मार्ट विद्युतीय सवारीसाधान चार्जर ईओ मिनी नेपालमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
images
images
स्मार्ट विद्युतीय सवारीसाधान चार्जर ईओ मिनी नेपालमा 

१ वर्षको वारेन्टी हुने यो चार्जरको मूल्य नेपाली बजारमा ८५ हजार रुपैयाँ रहेको छ। 

images
images

काठमाडौं- विश्वसकै सानो तथा स्मार्ट विद्युतीय सवारीसाधन चार्जर ईओ मिनी नेपाली बजारमा आएको छ। 

images
images

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले यो चार्जर नेपालमा ल्याएको हो। 

images
images

विश्वका ठूला ईभी उत्पादक कम्पनीसँग सहकार्य गरिरहेको यो कम्पनीले ६० हजार बढी चार्जिङ पोइन्ट निर्माण गरिसकेको छ। 

images
images
images

इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्नका लागि यो उपकरण उपयोगी भइरहेको  र यसबाट नेपाली उपभोक्ता पनि लाभान्वित हुने कम्पनीको विश्वास छ। 

१ वर्षको वारेन्टी हुने यो चार्जरको मूल्य नेपाली बजारमा ८५ हजार रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, भदौ १२ २०७९१३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend