शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

विराटनगर आईसीपीमा वाल लगाउन र सडक मर्मत गर्न टेन्डर 

images
शुक्रबार, भदौ १० २०७९
images
images
विराटनगर आईसीपीमा वाल लगाउन र सडक मर्मत गर्न टेन्डर 

टेन्डरमा सहभागी हुन चाहनेले असार ११ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ।

images
images

काठमाडौं- विराटनगरमा सञ्चिालित आईसीपी मर्मतका लागि टेन्डर आह्वान गरिएको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिले विराटनगर रहेको एकीकृत भन्सार पोष्टको वाल विस्तार तथा यस वरिपरिको सडक मर्मत गर्न लागेको हो। 

images
images

टेन्डरमा सहभागी हुन चाहनेले असार ११ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ। ११ गते १२ बजेसम्म आवेदन दिन सकिने र सोही दिनको १ बजेट टेन्डर खुला गरिने समितिद्वारा शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ। 

images
images

इबिडिङ मार्फत सहभागी हुनु पर्ने यो टेन्डरको बिड सेक्युरिटी बापत १५ लाख रुपैयाँ समितिको कृषि विकास बैंकको खातामा जम्मा गर्नुपर्ने छ। 

images
images
images


प्रकाशित : शुक्रबार, भदौ १० २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend