काठमाडौं- सरकारले 'लोकसेवा नियमावली २०७९' जारी गरेको छ। लोक सेवा आयोग नियमावली २०७९ को दफा ५९ ले दिएको अधिकारी प्रयोग गरी सरकारले नियमावली जारी गरेको छ।
मन्त्रिपरिषदबाट स्वीकृत नियमावली राजपत्रमा प्रकाशित गरिएको छ। नियमावलीमा आयोगले लिने विभिन्न तह र श्रेणीको आवेदन शुल्कसमेत तोकेको छ।
यस्तो छ परीक्षा दस्तुर
नियमावलीको पूर्णपाठ