मंगलबार, असोज ८ गते २०८१    
images
images

सरकारले जारी गर्‍यो १ सय ६ वटा औद्योगिक ग्राम निर्माण हुने स्थानीय तह र जग्गाको विवरण

images
आइतबार, भदौ ५ २०७९
images
images
सरकारले जारी गर्‍यो १ सय ६ वटा औद्योगिक ग्राम निर्माण हुने स्थानीय तह र जग्गाको विवरण

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५५ को अधिकार प्रयोग गरी विभिन्न समयमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णयअनुसार स्थानीय तह र क्षेत्रफल सार्वजनिक गरेको हो।

images
images

काठमाडौं- सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिएसँगै १ सय ६ वटा स्थानीय तहमा बन्ने औद्योगिक ग्रामको स्थान र क्षेत्रफलसहित राजपत्रमा सूचना प्रकाशित गरेको छ।

images
images
images

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५५ को अधिकार प्रयोग गरी विभिन्न समयमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णयअनुसार स्थानीय तह र क्षेत्रफल सार्वजनिक गरेको हो।

जसअनुसार २०७६ असोज ७ गते भएको औद्योगिक ग्राम घोषणा भएका ३२ स्थानीय तह र जग्गाको क्षेत्रफल, २०७६ माघ २० गते औद्योगिक ग्रामका स्थापनका लागि भएका ५ स्थानीय तह र २०७६ चैत ९ गते निर्णय भएका ८ वटा स्थानीय तह र क्षेत्रफल राजपत्रमार्फत सरकारले सार्वजनिक गरेको हो।

यसैगरी २०७७ कात्तिक २४ गते औद्योगिक ग्राम स्थापनका लागि १३ स्थानीय तह र क्षेत्रफल तय भएको निर्णय र २०७७ माघ १५ गते भएका १६ स्थानीय तह र क्षेत्रफलको सूचना जारी भएको छ।

images

स्थानीय तह र जग्गाको विवरण


प्रकाशित : आइतबार, भदौ ५ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend