मंगलबार, असोज ८ गते २०८१    
images
images

बालाजुको जुत्ता कारखानामा आगलागी, दमकलको सहायताले निभाउने प्रयास हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २५ २०७९
images
images
बालाजुको जुत्ता कारखानामा आगलागी, दमकलको सहायताले निभाउने प्रयास हुँदै

आगालागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

images
images
images

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगालागी भएको जानकारी दिए। अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ।

यस्तै आगालागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन २५ २०७९०६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend