मंगलबार, असोज ८ गते २०८१    
images
images

लेक्ट्रो ई-साइकल नेपाली बजारमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २३ २०७९
images
images
लेक्ट्रो ई-साइकल नेपाली बजारमा

लेक्ट्रोका सबै बाइकमा  २ वर्षको वारेन्टी  छ।  ब्याट्री, मोटर र फ्रेममा लाइफटाइम वारेन्टीका रहेको छ।  लेक्ट्रो बाइकलाई  मोबाइल एपबाट नियन्त्रण गर्न सकिने छ। 

images
images

काठमाडौं- लेक्ट्रो ई-साइकलका उत्पादन नेपाली बजारमा भित्रिएका छन्। लेक्ट्रोको नेपालका लागि आधिकारिक बितरक निम्बस इन्टरनेसनलले नेपाली बजारमा सार्वजनिक गरेको छ। 

images
images
images

११ मोडल नेपाली बजारमा भित्रिएको कम्पनीले जानकारी दिएको छ। इभी सेगमेन्टमा आधुनिक फिचर खोजिरहेकाहरूका लागि उपयुक्त हुनेगरि बजारमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिएका छन्। 

बाइकमा प्रयोग भएका ब्याट्री बीआईएसबाट प्रमाणित भएकाले आयु तथा गुणस्तरमा ढुक्क हुन कम्पनीले आग्रह गरेको छ। आईपीएस सिक्ससेभन रेटिङ भएकाले पनी प्रतिरोधी क्षमता रहेको कम्पनीले जानकारी दिएको छ। 

yugesh.png

लेक्ट्रोका मोडल हेरि मूल्य फरक रहेको छ। समग्रमा  ७५ हजार ९०० देखि १ लाख ३९ हजार ९०० रुपैयाँसम्मका मोडल रहेका छन्। हरेक साइकलमा पूरा ब्याट्री चार्ज हुँदा २५ देखि ६० किलोमिटरसम्म रेन्ज दिने छन्। 

images

lectro1.jpg


प्रकाशित : सोमबार, साउन २३ २०७९१४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend