शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

नौ निर्माण कम्पनी कालोसूचीमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १९ २०७९
images
images
नौ निर्माण कम्पनी कालोसूचीमा 

सार्वजनिक निर्माणको जिम्मा लिएर सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई सीमित अवधिका लागि कालोसूचीमा राखिएको कार्यालले जानकारी गराएको छ। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। 

images
images

सार्वजनिक निर्माणको जिम्मा लिएर सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई सीमित अवधिका लागि कालोसूचीमा राखिएको कार्यालले जानकारी गराएको छ। 

images
images

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक निकायबाट आएको सिफारिस अनुसार कालोसूचीमा राखिएको जानकारी गराएको छ। 

images
images
images

यी हुन कालोसूचीमा पर्ने कम्पनीहरू 

WhatsApp Image 2022-08-04 at 10.56.12 AM.jpeg



प्रकाशित : बिहीबार , साउन १९ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend