शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

बैंक तथा वित्तीय संस्थाले प्रत्येक २ वर्षमा कर्मचारीलाई विशिष्टीकृत तालिम दिनुपर्ने 

नयाँलाई नियुक्ति दिएको १ महिनाभित्र तालिम 

images
बुधबार, साउन १८ २०७९
images
images
बैंक तथा वित्तीय संस्थाले प्रत्येक २ वर्षमा कर्मचारीलाई विशिष्टीकृत तालिम दिनुपर्ने 

एकीकृत निर्देशन मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि तालिम दिनुपर्ने उल्लेख गरिएपनि समय तोकिएको थिएन। 

images
images

काठमाडौं- बैंकहरूले आफ्ना कर्मचारीलाई प्रत्येक २ वर्षमा विशिष्टीकृत तालिम दिनुपर्ने भएको छ। 

images
images

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

images
images

एकीकृत निर्देशन मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि तालिम दिनुपर्ने उल्लेख गरिएपनि समय तोकिएको थिएन। 

images
images
images

त्यस्तै बैंक तथा वित्तीय संस्थाको ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई  प्रत्येक वर्ष तालिम दिनुपर्ने छ। नयाँ भर्ना भएका कर्मचारीलाई भने भर्ना भएको एक महिनाभित्रै तालिम दिनुपर्ने छ। 

यसरी तालिम पाएका कर्मचारीहरूको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने छ। 


प्रकाशित : बुधबार, साउन १८ २०७९१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend