सोमबार, असोज ७ गते २०८१    
images
images

पहिरो झरेर पृथ्वी राजमार्ग अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
images
पहिरो झरेर पृथ्वी राजमार्ग अवरुद्ध

लोडरको सहायताले सडक खुलाउने प्रयास भइरहेको छ।

images
images

मुग्लिन- अविरल वर्षासगैँ  खसेको  पहिरोले  पृथ्वी राजमार्ग अवरुद्ध भएको  छ।  प्रहरीका अनुसार बिहान ८ बजेर ५० मिनेट जाँदा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ स्थित कुरिनघाटनजिकै  माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो।

images
images
images

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, साउन १७ २०७९०६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend