शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

सुनको मूल्य बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
images
सुनको मूल्य बढ्यो 

मंगलबार चाँदी अघिल्लो कारोबारको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- मंगलबार सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन म‌गलबार प्रतितोला २ सय रुपैयाँले बढेको हो।

images
images

त्यस्तै मंगलबार चाँदी अघिल्लो कारोबारको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, साउन १७ २०७९०५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend