सोमबार, असोज ७ गते २०८१    
images
images

१६ करोडमा वित्तीय व्यवस्थापन सफ्टवेयर खरिद गर्दै  नागरिक उड्डयन प्राधिकरण  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १५ २०७९
images
images
१६ करोडमा वित्तीय व्यवस्थापन सफ्टवेयर खरिद गर्दै  नागरिक उड्डयन प्राधिकरण  

प्राधिकरणले एकीकृत वित्तीय तथा सञ्चालन व्यवस्थापन प्रणालीका लागि १६ करोड खर्चिएर प्रणाली जडान तथा सञ्चालन गर्ने भएको हो। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले लेखा तथा व्यवस्थापन सफ्टवेयर १६ करोड रुपैयाँमा खरिद गर्ने भएको छ। 

images
images
images

प्राधिकरणले एकीकृत वित्तीय तथा सञ्चालन व्यवस्थापन प्रणालीका लागि १६ करोड खर्चिएर प्रणाली जडान तथा सञ्चालन गर्ने भएको हो। 

प्रणाली सञ्चालनका लागि प्राधिकरणले अगाइल सोलुसन प्रालि एण्ड सीईआई उपक्रमलाई जिम्मा दिएको छ। कम्पनीले १६ करोड ५३ लाख ४९ हजार ६४५ रुपैयाँमा जडान गर्नेगरी ठेक्का पाएको छ। 

प्राधिकरणले आव्हान गरेको सार्वजनिक टेन्डरमा सहभागी भएको यो उपक्रमले यो जिम्मेवारी पाएको हो। 

images

 


प्रकाशित : आइतबार, साउन १५ २०७९१४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend