सोमबार, असोज ७ गते २०८१    
images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

images
आइतबार, असार १९ २०७९
images
images
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १२ सय रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

images
images
images

आइतबार छावापाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदीको मूल्य भने घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १२ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, असार १९ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend