शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एलओडी संसारकै उत्कृष्ट सय क्लबको सूचीमा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
एलओडी संसारकै उत्कृष्ट सय क्लबको सूचीमा 

डीजे म्यागको टप १०० सूचीमा एलओडी ५२ औं स्थानमा पर्न सफल भएको हो।  

काठमाडौं- काठमाडौंको ठमेलमा रहेको रात्रिकालीन क्लब  एलओडी(लर्ड्स अफ दि ड्रिंक्स) संसारकै उत्कृष्ट सय क्लबको सूचीमा परेको छ। 

डीजे म्यागको टप १०० सूचीमा एलओडी ५२ औं स्थानमा पर्न सफल भएको हो।  

२०१९ फेब्रुअरी १३ देखि सञ्चालनमा आएको यो क्लब काठमाडौंको चर्चित हो। रात्रिकालीन मनोरञ्जनका लागि चर्चित रहेको एलओडी सेलिब्रेटीको रोजाइमा पर्दै आएको छ। 

 


प्रकाशित : बुधबार, असार १५ २०७९१३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend