शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

तोकिएको ठाउँमा विमान पार्किङ नगरी अर्कै ठाउँमा गर्नेलाई दोबर दस्तुर

images
शुक्रबार, वैशाख ९ २०७९
images
तोकिएको ठाउँमा विमान पार्किङ नगरी अर्कै ठाउँमा गर्नेलाई दोबर दस्तुर
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ लाई संशोधन गर्न बनाएको ‘विमानस्थल सेवा शुल्क नियमाली २०७८’लाई स्वीकृत गर्दै तोकिएको ठाउँमा( वेस) जहाज पार्किङ नगरी अन्यन्त्र पार्किङ गर्नसँग दोबर दस्तुर लिने भएको छ।

images
images
images

नयाँ विमानस्थल सेवा शुल्क नियमावलीमा विमानस्थल प्रमुखले तोकेको ठाउँमा विमान रात्रिकालिन विसान (पार्किङ) नगरी अन्यन्त्र गर्नेसँग दोबर दस्तुले लिने व्यवस्था गरेको हो।

images
images

यसको अर्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिर वेस पार्किङ लिएका जहाज काठमाडौंमै पार्किङ गर्ने जहाजको हकमा दोबर दस्तुर लिने व्यवस्था गरेको हो।

images
images

अहिले आन्तरिक उडान गरिरहेका कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको रात्रिकालिन पार्किङ अनुमति लिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रिकालिन जहाज पार्किङ गर्दै आएका थिए।

कुन विमानस्थलमा जहाज पार्किङ गर्दा कति लाग्छ शुल्क

नयाँ व्यवस्था अनुसार

parking new.JPG

parking news a.JPG

पुरानो व्यवस्था अनुसार 

old parking.JPG


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend