बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ।

काठमाडौं- राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ।

गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् । 

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ। 

प्रवक्ता लामिछानेका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट खटिएका तीन हजार ९ सय ६ गणकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन आव्हान गरिएको छ। ‘कोही पनि प्रतिष्ठान-व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ अभियानलाई कार्यालयले अघि सारेको छ।


प्रकाशित : बिहीबार , असार ४ २०८३१६:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend