बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
सुनचाँदीको मूल्य घट्यो

चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ। 

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ। 

बुधबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेर ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

 


प्रकाशित : बिहीबार , असार ४ २०८३११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend