बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

१० महिनामा १६ अर्ब भित्रियो विदेशी लगानी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २६ २०८३
१० महिनामा १६ अर्ब भित्रियो विदेशी लगानी

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि बैशाखसम्म १६ अर्ब ९६ करोड इक्विटी लगानी विदेशबाट भित्रिएको हो।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा १६ अर्ब प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि बैशाखसम्म १६ अर्ब ९६ करोड इक्विटी लगानी विदेशबाट भित्रिएको हो। 

गत वर्षको यही अवस्थामा यस्तो लगानी १० अर्ब भित्रिएको थियो।

प्रकाशित : मंगलबार, जेठ २६ २०८३१८:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend