आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सरकारले तोक्यो बर्खे धानको समर्थन मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
सरकारले तोक्यो बर्खे धानको समर्थन मूल्य

मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बर्खे धानको समर्थन मूल्य तोकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको छ।

आर्थिक वर्ष २०८३/०८४ मा वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोक्ने निर्णय भएको छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३१७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend