आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

आइतबार २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, जेठ ४ २०८३१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend