शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बक्यौता नतिर्ने क्लासिक टेकको विषयमा मन्त्रीको स्वार्थलाई साथ नदिएपछि सचिवको सरुवा

आइतबार, माघ ४ २०८२
बक्यौता नतिर्ने क्लासिक टेकको विषयमा मन्त्रीको स्वार्थलाई साथ नदिएपछि सचिवको सरुवा

काठमाडौं- वर्षौँदेखि ‍रोयल्टी तथा दस्तुर नतिर्ने क्लासिक टेकको पक्षमा मन्त्रीको स्वार्थ पूरा नगर्न अस्वीकार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालको सरुवा भएको छ। 

सचिव अर्यालले मन्त्री जगदीश खरेलको स्वार्थअनुसार काम गर्न नसक्ने अडान लिएकी थिइन्।

राज्यको ढुकुटीमा आउनुपर्ने रकममा एक पैसा पनि तलमाथि नहुने, अरुको भन्दा विशेष सुविधा दिन नसकिने अडान लिएपछि मन्त्री खरेलले सचिव सरुवाका लागि पहल गरेका थिए 

यसका लागि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री रामेश्वर खनालले सुरुमा अस्वीकार गरिदिएका थिए। तर प्रधामन्त्री सुशीला कार्कीले नै भनेपछि अन्तत: सचिव कार्किको सरुवा भएको छ। 

बक्यौता नतिर्ने क्लासिक टेकको फेभरमा सञ्चारमन्त्री, सचिव बाधक बन्दा सरुवाका लागि दौडधुप बक्यौता नतिर्ने क्लासिक टेकको फेभरमा सञ्चारमन्त्री, सचिव बाधक बन्दा सरुवाका लागि दौडधुप


प्रकाशित : आइतबार, माघ ४ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend