बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

आइतबार, भदौ ८ २०८२
हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई कम्पनीले 'लक्सपिरियन्स २०२५' को दोस्रो दिन आइतबार नयाँ हुन्डाई भेन्यू १.२ प्रदान गरेको हो।

काठमाडौं- नेपालका लागि हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।

विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई कम्पनीले 'लक्सपिरियन्स २०२५' को दोस्रो दिन आइतबार नयाँ हुन्डाई भेन्यू १.२ प्रदान गरेको हो।

दसैँतिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्रयाच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए।

प्रकाशित : आइतबार, भदौ ८ २०८२१९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend