काठमाडौं- डिशहोमले यस कुसेऔँसी अर्थात बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।
अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रूपैयाँ पर्ने फोर-के स्ट्रीमर उपहारस्वरूप दिनेछ।
आजदेखि सुरु भएको यो विशेष अफर भदौ ७ सम्ममात्र लागु हुने कम्पनीले जनाएको छ।
उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आईडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।