काठमाडौं- रिडारा नेपालले आजदेखि सुरु भएको 'नाडा अटो शो २०२५' लक्षित गरी आफ्नो फल्यागसिप ईभी रिडारा आरडी सिक्समा विशेष अफर ल्याएको छ।
कम्पनीले उक्त ईभी गाडी केवल ९.९९ लाखको डाउन पेमेन्टमै उपलब्ध गराउन लागेको हो। ग्राहकहरुले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिसहितको ईभी आरडी सिक्स नाडा अटो शोको स्टल नम्बर बी५ मा अवलोकन गर्न सक्नेछन्।
कम्पनीले भदौ ८ गतेसम्म चल्ने नाडा अटो शोमा गइ स्टल भ्रमण गर्न पनि अनुरोध गरेको छ।