बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला ७ सय रूपैयाँले सस्तियो सुन

आइतबार, भदौ १ २०८२
प्रतितोला ७ सय रूपैयाँले सस्तियो सुन

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- गएको शुक्रबारको तुलनामा नेपाली बजारमा यो साता आइतबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५ सय रूपैयाँ तोकिएको छ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ९६ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, भदौ १ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend