बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

रिडी-तम्घास सडक अवरुद्ध

images
बिहीबार , साउन २९ २०८२
images
images
रिडी-तम्घास सडक अवरुद्ध

रुरुक्षेत्र गाउँपालिका -३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

images
images

गुल्मी- मदनभण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

images

रुरुक्षेत्र गाउँपालिका -३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।

images
images

निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने उनले बताए।

images
images
images

यो सडक नखुलेसम्म पानी ट्याङकी-थोर्गा-साल बिसौन वैकल्पिक सडक प्रयोग गर्न प्रहरी कार्यालयले अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend