बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

सोमबार, साउन १२ २०८२
सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले वृद्धि भइ प्रतितोला दुई हजार दुईसय ९५ रूपैयाँ कायम छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ।

यो साता आइतबार प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले वृद्धि भइ प्रतितोला दुई हजार दुईसय ९५ रूपैयाँ कायम छ।

आइतबार चाँदी प्रतितोला दुई हजार दुईसय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, साउन १२ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend