बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

आइतबार, साउन ११ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

बैंकका ग्राहकले हेयर एण्ड शान्तिका विभिन्न ठाउँमा रहेका शाखाहरुमा उक्त छुट सुविधा  प्राप्त गर्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच हेयर एण्ड शान्तिमा छुट दिनेगरी सम्झौता भएको हो।

बैंकका ग्राहकले हेयर एण्ड शान्तिका विभिन्न ठाउँमा रहेका शाखाहरुमा उक्त छुट सुविधा प्राप्त गर्नेछन्।

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

यस सहकार्यले मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।

प्रकाशित : आइतबार, साउन ११ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend