बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला ११ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

आइतबार, साउन ११ २०८२
प्रतितोला ११ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

आइतबार सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी पनि आज प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार २ सय ९० रूपैयाँ तोकिएको छ।


प्रकाशित : आइतबार, साउन ११ २०८२१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend