शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

images
बिहीबार , साउन ८ २०८२
images
images
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

सम्झौताअनुसार बैकंका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने छन्।

images

काठमाडौं- बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलको सेवासुविधामा प्रभु बैंकका ग्राहक, क्रमचारी र कर्मचारीका परिवारले विशेष छुट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो। 

images
images

सम्झौतापत्रमा हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन्।

images
images

सम्झौताअनुसार बैकंका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने छन्।

images
images
images

प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ वटा शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , साउन ८ २०८२१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend