मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

डिशहोमको 'खुसीको बोनस' : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट

images
मंगलबार, साउन ६ २०८२
images
images
डिशहोमको 'खुसीको बोनस' : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ।

images

काठमाडौं- डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि 'खुसीको बोनस ३६५ दिन नै बोनस' योजना सार्वजनिक गरेको छ। ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन यो योजना ल्याइएको डिशहोमले जनाएको छ। 

images
images

यो योजनाअन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन्।

images
images

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन्।

images
images
images

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ। शुक्रबार नभएमा आइतबार साँझ ५ बजे गरिनेछ।


प्रकाशित : मंगलबार, साउन ६ २०८२१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend